प्रा. डा. जगदीश चन्द्र भण्डारी

कृष्णदास श्रेष्ठ काठमाडौंको निम्न मध्यमवर्गीय परिवारमा जन्मनु भएको हो । वहाँ नेपालको कम्युनिष्ट आन्दोलनका घुम्ती र आरोह–अवरोहका साथी त हुँदै हुनुहुन्छ, सँगै माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र, समाजवाद, राजनीति र विचारलाई नेपाली समाजमा फैलाउन, विकसित गर्न र समृद्ध पार्न आफ्नो जीवनलाई सम्पूर्णतः लगाउने क्रान्तिकारी नेता, विचारक, चिन्तक एवं माक्र्सवादी भाष्यकार पनि हुनुहुन्छ ।

Connect On Facebook

Our Video

Twitter