फाउण्डेसन गतिविधि

नेकपा क्रान्तिकारी माओवादीका सल्लाहकार कृष्णदास श्रेष्ठको दुइ वटा पुस्तक एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष नेकपा क्रान्तिकारी माओवादीका मोहन वैद्य किरणले संयुक्त रुपमा विमोचन गरेका छन् ।
बिहीबार प्रज्ञा भवन कमलादीमा उनीहरुले श्रेष्ठको पुस्तक ‘भौतिकवादको विकासको इतिहास’ तथा ‘भौतिकवादी सौन्दर्य र चिन्तनमा केही समिक्षा’ नामक दुई पुस्तक विमोचन गरेका हुन् ।
कृष्णदास श्रेष्ठले लेखेका ‘भौतिकवादको विकासको इतिहास’ र ‘भौतिकवादी सौन्दर्य चिन्तन र केही समीक्षा’ शीर्षकका दुई पुस्तक प्रचण्ड र किरणले संयुक्त लोकार्पण गरे। प्राज्ञ अमर गिरी, समीक्षकहरु निनु चापागाईँ, हिरण्यलाल श्रेष्ठ र जगदीशचन्द्र भण्डारीले दुई पुस्तकको समीक्षा गरे।

 

Connect On Facebook

Our Video

Twitter